गोपनीय

Romanized: gopaniy, gopaneeya, gopaneey, gopaniiy

खास व्यक्ति, वर्ग वा समूहदेखि बाहिर नजाओस् भनी लुकाएर राख्न आवश्यक; छिपाउन लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खास व्यक्ति, वर्ग वा समूहदेखि बाहिर नजाओस् भनी लुकाएर राख्न आवश्यक; छिपाउन लायक।
२.
प्रकट गर्न नहुने (वस्तु, काम, कुरो वा रहस्य)।
३.
पाल्न योग्य; रक्षणीय।

सम्बन्धित शब्दहरू