गोलमटोल

Romanized: golamatol, golamatola

अर्थ राम्ररी नखुलेको वा बुझ्न धौधौ पर्ने; अर्थ वा भावलाई भाँचकुँच पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गोल (द्वि.)]

१.
अर्थ राम्ररी नखुलेको वा बुझ्न धौधौ पर्ने; अर्थ वा भावलाई भाँचकुँच पारिएको।
२.
एकभन्दा बढी अर्थ लाग्ने; अस्पष्ट।

सम्बन्धित शब्दहरू