ग्रहमैत्री

Romanized: grahamaitree, grahamaitrii, grahamaitri

ज्योतिषअनुसार विवाहका लागि भिडाइने वर र वधूका ग्रहका स्वामीको मित्रता वा अनुकूलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्योतिषअनुसार विवाहका लागि भिडाइने वर र वधूका ग्रहका स्वामीको मित्रता वा अनुकूलता।

सम्बन्धित शब्दहरू