ग्रहशान्ति
Romanized: grahashaanti, grahashanti, grahasaanti, grahasanti
ग्रहहरूको दोष हटाउनका निम्ति गरिने ग्रहको पूजा वा यज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ग्रहहरूको दोष हटाउनका निम्ति गरिने ग्रहको पूजा वा यज्ञ।
२.
विवाह-ब्रतबन्ध आदि शुभ कार्यमा ग्रहको सम्भावित अरिष्ट शान्त पार्न गरिने पूजा।
३.
ग्रहको प्रकोप शान्त हुने अवस्था वा भाव।