घटी
Romanized: ghatee, ghatii, ghati
घटी (ghatee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
घटी(१)
(नाम [संस्कृत])
१..
चालीस पलाको समय; चौबिस मिनेटको अवधि; घडी।
२..
घण्टा, मिनेट आदि सूचित गर्ने यन्त्र; घडी।
३..
सानो घडा।
घटी(२)
(विशेषण [घट्+ई])
1.
कम; थोरै; न्यून; अल्प।