घट्काउनु
Romanized: ghatkaaunu, ghatkaunu
पानी, दुध आदि तरल पदार्थ निल्नु; घटघट पार्नु; घुट्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [घुट्को+आउनु]
1
पानी, दुध आदि तरल पदार्थ निल्नु; घटघट पार्नु; घुट्क्याउनु।