घडा

Romanized: ghadaa, ghad, ghada

पानी हाल्ने ठुलो भाँडो; गाग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घट]

१.
पानी हाल्ने ठुलो भाँडो; गाग्रो।
२.
पूजा, उत्सव, साइत आदिमा सिँगारेर तथा पानी भरेर राखिने जलपात्र; कलश।

सम्बन्धित शब्दहरू