घडीविपरीत
Romanized: ghadiviparit, ghadiwiparita, ghadiwiparit, ghadeeviparita
घडीको सुईको चालको उल्टो दिशामा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
घडीको सुईको चालको उल्टो दिशामा।
२.
घडीको सुईको चालको उल्टो।