घाप्नु

Romanized: ghaapnu, ghapnu

खेल्दाखेल्दैको तास गड्डीमा लगेर राख्दै हार स्वीकार गर्नु; हाप्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
खेल्दाखेल्दैको तास गड्डीमा लगेर राख्दै हार स्वीकार गर्नु; हाप्नु।

सम्बन्धित शब्दहरू