घिन्ताङघिन्ताङ
Romanized: ghintaangaghintaanga, ghintaangaghintaang, ghintaangaghintanga, ghintangaghintaanga
मादल बजाउँदा आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घिन्ताङ्+अ (द्वि.)]
१.
मादल बजाउँदा आवाज आउने किसिमले।
२.
(नाम)
त्यसरी आएको तिखो आवाज।