घोकाउनु

Romanized: ghokaaunu, ghokaunu

घोकाउनु (ghokaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

घोकाउनु(१)

(प्रेरणार्थक क्रिया)
1.
घोक्न लाउनु; रटाउनु।

घोकाउनु(२)

(प्रेरणार्थक क्रिया)
१..
घोट्न लाउनु, रगेडाउनु।
२..
मिहिनेतसाथ घोकाउनु।

सम्बन्धित शब्दहरू