घ्वात्त

Romanized: ghvaatta, ghvaatt, ghwaatta, ghvatt

बाक्लो लेदो पदार्थ एकैचोटि खस्ने वा खसाउने गरी; खन्याउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घ्वात्+त]

1
बाक्लो लेदो पदार्थ एकैचोटि खस्ने वा खसाउने गरी; खन्याउने किसिमले।

सम्बन्धित शब्दहरू