ङिचङिच
Romanized: ngichangicha, ngichangich, ngichanicha, nichangicha
निर्लज्ज हाँसो वा सो हाँसो जनाउन दाँत देखाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
निर्लज्ज हाँसो वा सो हाँसो जनाउन दाँत देखाउने काम।
२.
फोहोर तरिकाले केही कुरो चपाउने कार्य।