चक्रदेवता

Romanized: chakradevataa, chakradevata, chakradewataa, chakradevat

हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका गणेश, ब्रह्मा, विष्णु आदि वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका गणेश, ब्रह्मा, विष्णु आदि वा पार्थिव-नवात्मकेश्वर शाम्भव, दीपेश्वर शाम्भव, तेजस् संवर्तेश्वर शाम्भव आदि।

सम्बन्धित शब्दहरू