चढ्तीकला

Romanized: chadhtikalaa, chadhtikala, chadhtikal, chadhteekalaa

कसैको जीवनको उत्थानकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कसैको जीवनको उत्थानकाल।
२.
शुक्लपक्षका चन्द्रमाको बढ्दो उज्यालोपन।

सम्बन्धित शब्दहरू