चतुर्भुज

Romanized: chaturbhuja, chaturbhuj, caturbhuj, caturbhuja

चतुर्बाहु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चतुर्बाहु।
२.
रेखागणितमा वर्ग, आयत आदिका एक अर्कामा मिलेर चार कोण बन्ने सरल रेखा।
३.
(विशेषण) चार भुजा भएको (क्षेत्र आदि)।

सम्बन्धित शब्दहरू