चहक्नु

Romanized: chahaknu, cahaknu

चम्कनु; जगमगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [चहक+नु]

१.
चम्कनु; जगमगाउनु।
२.
भित्रैदेखि प्रसन्न भएर रवाफिलो व्यवहार गर्नु।
३.
चिरबिराउनु; चहचहाउनु।

सम्बन्धित शब्दहरू