चित्रे

Romanized: chitre, citre

चित्रोको जस्तो बुनौट भएको (राडी, पाखी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चित्रो+ए]

१.
चित्रोको जस्तो बुनौट भएको (राडी, पाखी आदि)।
२.
(नाम) राडीका दुइखाले (चित्रे र मान्द्रे) बुनोटमध्ये एक।

सम्बन्धित शब्दहरू