चिल्नु

Romanized: chilnu, cilnu

कमिलो, बारुलो, मौरी, अरिङ्गाल आदि किराले खिल गाडिने गरी वा सामान्य रूपले टोक्नु; डस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

1
कमिलो, बारुलो, मौरी, अरिङ्गाल आदि किराले खिल गाडिने गरी वा सामान्य रूपले टोक्नु; डस्नु।

सम्बन्धित शब्दहरू