चिल्थो
Romanized: chiltho, ciltho
झुत्रो कपडा, कागत आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [चिरो]
१.
झुत्रो कपडा, कागत आदि।
२.
फाटेर झुत्रो भएको; थोत्रो।