चेली माइती
Romanized: cheli maaiti, cheli maiti, chelee maaiti, cheli maaitee
एउटै वंशबाट जन्मिएका समस्त महिलावर्ग र पुरुषवर्गको सामूहिक आपसी साइनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एउटै वंशबाट जन्मिएका समस्त महिलावर्ग र पुरुषवर्गको सामूहिक आपसी साइनो।