चैती छठ
Romanized: chaiti chhatha, chaiti chhath, chaitee chhatha, chaiti chatha
चैत्र शुक्ल षष्ठी तिथिका दिन अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरी विशेषतः नेपालको तराई क्षेत्रमा मनाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चैत्र षष्ठी]
1
चैत्र शुक्ल षष्ठी तिथिका दिन अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गरी विशेषतः नेपालको तराई क्षेत्रमा मनाइने धार्मिक पर्व।