चैते पखाला

Romanized: chaite pakhaalaa, chaite pakhaala, chaite pakhalaa, chaite pakhaal

चैत महिनामा हुने पेटको गडबडी; चैतमा लाग्ने पखाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चैत महिनामा हुने पेटको गडबडी; चैतमा लाग्ने पखाला।

सम्बन्धित शब्दहरू