चोखो चोखो

Romanized: chokho chokho, chokho cokho, cokho chokho, cokho cokho

अशुद्ध ठाउँलाई गउँत आदि छर्केर चोख्याउँदा वा छिटो हालेर कसैलाई चोख्याउने चलनको अनुसरण गर्दा उच्चारण गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विस्मयादिबोधक

1
अशुद्ध ठाउँलाई गउँत आदि छर्केर चोख्याउँदा वा छिटो हालेर कसैलाई चोख्याउने चलनको अनुसरण गर्दा उच्चारण गरिने शब्द; विष्णु विष्णु।

सम्बन्धित शब्दहरू