चोटे चकमक
Romanized: chote chakamaka, chote chakamak, chote cakamaka, cote chakamaka
एकै चोट ढुङ्गामा घोट्ता आगो परिहाल्ने खालको पाइनदार चकमक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एकै चोट ढुङ्गामा घोट्ता आगो परिहाल्ने खालको पाइनदार चकमक।