चोपुनु

Romanized: chopunu, copunu

गाई, भैँसीको थुनबाट दुध आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
गाई, भैँसीको थुनबाट दुध आउनु।
२.
बोटबिरुवाबाट चोप आउनु।
३.
भर्खरकी सुत्केरीको छातीबाट दुध आउनु।

सम्बन्धित शब्दहरू