चोरचकार

Romanized: chorachakaara, chorachakaar, chorachakara, chorachakar

सानोतिनो चोर; ठिनेमिने चोर; चोट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
सानोतिनो चोर; ठिनेमिने चोर; चोट्टा।
२.
चोर र चकार।

सम्बन्धित शब्दहरू