चोरिमार

Romanized: chorimaara, chorimaar, chorimara, chorimar

गाईबस्तु वा मानिसले थाहै नपाउने गरी मार हान्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
गाईबस्तु वा मानिसले थाहै नपाउने गरी मार हान्ने काम।

सम्बन्धित शब्दहरू