छङरङ्ङ
Romanized: chhangarangnga, chhangarangng, chhanarangnga, chhangarangna
अग्लो ठाउँबाट पानी झर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [<छङरङ]
१.
अग्लो ठाउँबाट पानी झर्दाको किसिमले।
२.
गह्रौँ धातुका ससाना टुक्रा एकै पटक एक्कासि खस्दाको किसिमले।