छलिया नाच
Romanized: chhaliyaa naacha, chhaliya naacha, chhaliyaa naach, chhaliyaa nacha
हातमा ढाल र तरबार लिएर गोडामा घुँघुरु बाँधी दमाहा, ढोलक, तुरही, झ्याली, नरसिंहा आदि बाजाका साथ उत्साहपूर्वक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हातमा ढाल र तरबार लिएर गोडामा घुँघुरु बाँधी दमाहा, ढोलक, तुरही, झ्याली, नरसिंहा आदि बाजाका साथ उत्साहपूर्वक सुदूरपश्चिममा परम्परादेखि नाचिने एक प्रसिद्ध नाच।