झिझिया नाच
Romanized: jhijhiyaa naacha, jhijhiya naacha, jhijhiyaa naach, jhijhiyaa nacha
[था.] थारूजातिमा प्रचलित प्रायः दसैंताक नाचिने एक लोकनृत्य। (यस नाचमा बेलुकीपख कन्याकेटीका ससाना समूह मित्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
[था.] थारूजातिमा प्रचलित प्रायः दसैंताक नाचिने एक लोकनृत्य। (यस नाचमा बेलुकीपख कन्याकेटीका ससाना समूह मित्र बत्ती बलेको माटाको मुँड्को टाउकोमा बोकी सडकसडकमा गाउँदै नाच्दै हिँड्छन्)।