छाते

Romanized: chhaate, chhate, chaate, chate

छाता लिने, छाता ओढ्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छाता+ए]

१.
छाता लिने, छाता ओढ्ने।
२.
छाता ओढाउने।
३.
छाताका आकारको; छाताजस्तो।
४.
(नाम) राजामहाराजालाई पिठिउँमा बोकेर यताउति लैजाने अनुचर।

सम्बन्धित शब्दहरू