छिटोथोपो

Romanized: chhitothopo, chitothopo

नापिने वा भरिने वस्तुको थोरै परिमाण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नापिने वा भरिने वस्तुको थोरै परिमाण।
२.
दुध, घिउ, तेल आदि पदार्थ थोरैथोरै गरेर सञ्चय गर्ने काम; फारोतिनो गरिने वस्तुको भाग (छिटोथोपो गरी जम्मा पारेको घिउतेल इ. )।

सम्बन्धित शब्दहरू