छितकी
Romanized: chhitaki, chhitakee, chhitakii, chitakee
छुँदा छिटो हाल्नुपर्ने (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छुँदा छिटो हाल्नुपर्ने (मान्छे)।
२.
बापती; पातकी।