छेपारे अठोट

Romanized: chhepaare athota, chhepaare athot, chhepare athota, chhepare athot

कार्यान्वयन हुन नसक्ने कसैको प्रतिज्ञा वा सङ्कल्प। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कार्यान्वयन हुन नसक्ने कसैको प्रतिज्ञा वा सङ्कल्प।

सम्बन्धित शब्दहरू