छोप्राकी
Romanized: chhopraaki, chhopraki, chhopraakee, chopraaki
गण्डकी अञ्चलको गोर्खामा पर्ने छोप्राक भन्ने ठाउँको बासिन्दा। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [छोप्राक ई]
१.
गण्डकी अञ्चलको गोर्खामा पर्ने छोप्राक भन्ने ठाउँको बासिन्दा।
२.
एकोहोरो; लाटोसुधो।
३.
गाउँले; सिधासादा; जे देखे पनि मक्ख पर्ने खालको (उदा.- छोप्राकीले फूलपाती हेरे मैं)।
उदाहरण वाक्य
- छोप्राकीले फूलपाती हेरे मैं