छोरी कुटाइ
Romanized: chhori kutaai, chhori kutai, chhoree kutaai, chori kutaai
एकलाई गाली, यातना, पीडा आदि दिएझैँ गरी अर्कालाई त्रास देखाउने नीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकलाई गाली, यातना, पीडा आदि दिएझैँ गरी अर्कालाई त्रास देखाउने नीति।