जँच्नु
Romanized: jamchnu, janchnu, jancnu, jamcnu
जाँच्ने काम हुनु; पारख हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [जाँच्+नु]
१.
जाँच्ने काम हुनु; पारख हुनु।
२.
राम्रो ठहरिनु, राम्रो लाग्नु, ठिक लाग्नु, मन पर्नु।