जगज्ज्योतिर्मल्ल
Romanized: jagajjyotirmall, jagajjyotirmalla
बिस्केट जात्राको परम्परा चलाउने, विद्याप्रेमी, मध्यकालीन इतिहासमा चर्चित भक्तपुरका मल्ल राजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बिस्केट जात्राको परम्परा चलाउने, विद्याप्रेमी, मध्यकालीन इतिहासमा चर्चित भक्तपुरका मल्ल राजा।