जदौ
Romanized: jadau
पहिले पहिले दलित भनिएका जातका व्यक्तिहरूले उच्च जातका भनिएका व्यक्तिहरूलाई गर्ने गरिएको अभिवादन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जयन्त]
१.
पहिले पहिले दलित भनिएका जातका व्यक्तिहरूले उच्च जातका भनिएका व्यक्तिहरूलाई गर्ने गरिएको अभिवादन।
२.
दाहिने हातको हत्केला आफ्नो मुखतिर फर्काई हल्लाएर गरिने अभिवादन; नमस्ते; नमस्कार; ढोग।