भदौ
Romanized: bhadau
वर्षको पाँचौं महिना; साउन र असोजका बिचमा पर्ने महिना; भाद्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भाद्र]
1
वर्षको पाँचौं महिना; साउन र असोजका बिचमा पर्ने महिना; भाद्र।