जनमनोभाव
Romanized: janamanobhaava, janamanobhaav, janamanobhaawa, janamanobhav
सर्वसाधारणको मनमा पैदा हुने भाव; लोकभावना; जनमानस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सर्वसाधारणको मनमा पैदा हुने भाव; लोकभावना; जनमानस।