जनश्रमदान

Romanized: janashramadaana, janashramadaan, janashramadana, janasramadaana

चन्दा, सहयोग आदिका निमित्त जनताले आफ्नै श्रम प्रदान गर्ने काम; जनताबाट प्राप्त हुने श्रमको दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
चन्दा, सहयोग आदिका निमित्त जनताले आफ्नै श्रम प्रदान गर्ने काम; जनताबाट प्राप्त हुने श्रमको दान।
२.
दुरुपयोग हुँदा प्राचीन झारा, बेठी झै हुन जाने सम्भावना भएको तर सदुपयोग हुँदा ज्यादै हितकर हुन सक्ने श्रमदान।

सम्बन्धित शब्दहरू