जनसङ्कुलता

Romanized: janasangkulataa, janasangkulata, janasangkulat, janasankulataa

जनता भरिभराउ वा टमाटम भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जनता भरिभराउ वा टमाटम भएको स्थिति।

सम्बन्धित शब्दहरू