जनार्दन

Romanized: janaardana, janaardan, janardan, janardana

भगवान्; जगदीश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भगवान्; जगदीश्वर।
२.
विष्णु।

सम्बन्धित शब्दहरू