जनै सङ्ल्याइ
Romanized: janai sanglyaai, janai sanglyai, janai sanlyaai, janai shanglyaai
जनै बनाउन तीनसरो हुने गरी फिर्केमा बाटेर धागो तयार पार्ने कार्य; जनै बनाउने कार्यको प्रथम प्रविधि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जनै बनाउन तीनसरो हुने गरी फिर्केमा बाटेर धागो तयार पार्ने कार्य; जनै बनाउने कार्यको प्रथम प्रविधि।