जनोपयोगी
Romanized: janopayogee, janopayogii, janopayogi
मानवलाई उपयोगी हुने खालको; लोकोपयोगी; समाजोपयोगी; मान्छेलाई काम लाग्ने वा मान्छेको भलो हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मानवलाई उपयोगी हुने खालको; लोकोपयोगी; समाजोपयोगी; मान्छेलाई काम लाग्ने वा मान्छेको भलो हुने।