जन्मफल

Romanized: janmaphal, janmafala, janmafal, janmaphala

जन्मँदाको समयमा मिलेका ग्रह, नक्षत्र आदिबाट जीवनभर हुने वा पर्न जाने शुभ वा अशुभ परिणाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
जन्मँदाको समयमा मिलेका ग्रह, नक्षत्र आदिबाट जीवनभर हुने वा पर्न जाने शुभ वा अशुभ परिणाम।

सम्बन्धित शब्दहरू