जयकार
Romanized: jayakaara, jayakaar, jayakar, jayakara
विजयोल्लासमा वा कुनै देवदेवीका मङ्गलगानमा उच्चारण गरिने जयघोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विजयोल्लासमा वा कुनै देवदेवीका मङ्गलगानमा उच्चारण गरिने जयघोष।
२.
कसैको प्रशंसा; स्तुति।