जरो उखेल्नु

Romanized: jaro ukhelnu, jaroukhelnu

नाश गर्नु; सखाप पार्नु; सर्वनाश पार्नु; उजाड पार्नु।। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
नाश गर्नु; सखाप पार्नु; सर्वनाश पार्नु; उजाड पार्नु।।

सम्बन्धित शब्दहरू